कोशी प्रदेशको मुख्य मन्त्री बन्न राप्रपालाई काँग्रेसको प्रश्ताव

   विराटनगर / कोशी प्रदेश सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार गठन गर्न नेपाली काँग्रेसको प्रयत्न असफल हुँदै गएपछि राप्रपालाई मुख्य मन्त्री दिन काँग्रेस तयार भएको छ ।  आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा नेपाली कांग्रेसमा तीन खाले दौडधुप चलिरहेको छ । प्रदेश सरकारबाट तत्काल फिर्ता नहुने माओवादी केन्द्रले स्पष्ट अडान राखिसकेको छ । कांग्रेसमा … Continue reading कोशी प्रदेशको मुख्य मन्त्री बन्न राप्रपालाई काँग्रेसको प्रश्ताव